सडकमा उत्रिए स्थानीय, चौकीमै चर्काचर्की | पत्ता लागेन ट्यांकीमा बालक हाल्ने मान्छे (हेर्नुस भिडियो)

समाचार

नेपालमा दिन दिनै विभिन्न खालका घटनाहरु घट्ने क्रम बढ्दो छ । एउटा घटना सेलाउन नपाउदै हामीले अर्को डर लाग्दो घटना सुन्ने गरेको छ । यसै बिचमा काभ्रे जिल्लाको बनेपा वडा – ६ मा एउटा डर लाग्दो घटना घटेको छ ।

पानी ट्यांकी भित्र १६ महिने बालकको शब फेला परे संगै घटना शंकास्पत भएको छ । चितवन घर भै हाल बनेपा बस्दै आइरहेका ध्रुब खरेलका १६ महिनाको छोरा अभिलब खरेलको शब पानि ट्यांकीमा फेला परेका हुन् ।

ति बालक आफै पानि भित्र गएको हो या कसैले उनलाई डुबाएर ह@त्या गरेको हो भन्ने कुरा अहिले रहश्यमय भएको छ । परिवार तर्फका मान्छेहरुले भने घर भित्रकै मान्छेले आफ्नो छोराको ह#त्या गरेको आरोप लगाएको छ ।

हामीले निरन्तर घटना स्थलमा गएर रिपोटिंग गर्दै आएका छौ । आज स्थानीयहरुले ह$त्यारा पत्ता लगाउन ढिला गरेका कारण बनेपा प्रहरी चौकी अगाडी घेराउ गरेका थिए । स्थानीय महिलाहरु के भन्छन त ? हेर्नुस तलको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *