श्रीमती माइत गएको मौकामा श्रीमानले परस्त्री कोठामा ल्याउदा सुइको पाएर श्रीमतीले रंगेहात भेटाएपछि…

समाज

काठमाडौं । हिन्दु नारीहरुको महान पर्व तीज नजिक आउँदै गर्दा चेलीहरु माइत जाने क्रम बढ्दै गइरहेको छ । यससँग सम्बन्ध भएका गीत तथा विकृति विरुद्धका भिडियोहरु बाहिर आउँन थालेका छन् । नेपाली कमेडी तथा अन्य जर्नलका भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । विभिन्न विषय समावेश गरि दर्शकहरुलाई मनोरञ्जन तथा केहि सन्देश दिनका लागि हरेक दिन भिडियोहरु निर्माण भैरहेका छन् । भिडियोमा समाजमा चलि आएका विभिन्न विषयहरुलाई ब्यंगात्मक तरिकाले प्रस्तुत गर्ने गरिएको छ । यस्तै एक भिडियोमा एक श्रीमान र श्रीमती बीचको कथा प्रस्तुत गरिएको छ ।

तथा केहि संदेश दिनका लागि बनाइएको यो भिडियो नेपालका भिभिन्न ठाउमा छायांकन गरिएको हो । दर्शकलाइ भरपुर मनोरञ्जन दिने उदेश्यले निर्माण गरिएको भिडियोमा तीजको समयमा श्रीमती माइत जाँदा घरमा युवती बोलाएको देखाइएको छ । आजकल धेरै प्रकारका कमेडी लगायत अन्य धारका छोटा चलचित्रहरु निर्माण हुने गर्दछन । एकपटक यो भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ । यस भिडियोलाई जनचेतनाकोलागि जति सक्दो धेरै सेयर गर्दिनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *