Ramesh-Prasai

[भिडियो हेर्नुहोस्] आफ्नी “आमा” चाही राम्री तर अरुको आमालाई बो,क्सी भन्नेहरु लाइ रमेसको प्रसाईँ कडा प्रहार …

भिडियो समाज

सामाजिक सञ्जालमा अहिले धरानका रमेश प्रसाई नाम निकै नै लोकप्रिय भइरहेको छ। शारीरिक अपाङ्गता भएका उनले सामाजिक सञ्जालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्दछन् । भर्खरै मात्र पब्लिक स्पिकर सिजन २ मा उनले उपाधि जितेका छन् ।

रमेश प्रसाई स्नातक तहका विद्यार्थी हुन् । उनी धरानको रेडियो गणतन्त्रका कार्यक्रम सञ्चालक पनि हुन् । उनको आवाज श्रोतामाझ लोकप्रिय छ । मेश प्रसाई कविता समेत लेख्ने गर्दछन्। कविता तथा अन्य माध्यमबाट आफ्ना विचारहरु राख्दा आफूभित्रको कुण्ठा बाहिर आउने उनी बताउँछन् ।

Ramesh-Prasai
Ramesh-Prasai

बोल्नमा माहिर उनले रेडियो कार्यक्रमहरु तथा इन्टरनेट र पुस्तकहरू मार्फत देशविदेशका खबरहरु जानकारी लिने बताउँछन् । उनी आफु बोल्न कै लागि जन्मेको बताउछन् । समाजमा केहि घटना घट्दा उनी तत्काल आफ्नो विचार राख्ने गर्छन् । यो समाचार हामीले ओएस नेपाल बाट साभार गरेका हौ |

भिडियो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *