रवि लामिछाने रिहा भएपछि उनलाई काँधमा बोकर घर लान्छौं, सत्यको जीत हुन्छ भन्दै उ*फ्रिए नायक रमेश उप्रेती

आज रवि लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीलाई आज जिल्ला अदालत चितवनमा पेश गरिँदैछ । जिल्ला अदालत चितवनले उनीहरुलाई पाँच दिन हि*रासतमा राखेर अनुसन्धान गर्न दिएको म्याद सकिएको छ । यसैबिच सुरक्षा व्यवस्थालाई मध्य नजर गर्दै हेटौंडाबाट हजार प्रहरी झिकाइएको छ । आज उनीहरुलाई अदालत पेश गर्ने क्रममा हुन सक्ने अ*प्रिय घ*टनालाई रोक्न ठूलो […]

Continue Reading

रवीसंगै प९क्राउ परेका युवराज कंडेलले भने : ‘मेरी आमाको कसम खाएर भन्छु, सालिकले भनेकी युवतीलाई न मैले अहिलेसम्म चिनेको छु, न देखेको छु’

काठमाडौं । पत्रकार सालिग्राम पुडासैनी प्रकरणमा प क्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेलले आ–आफ्नो फेसबुक वालमा आफूहरु निर्दोश रहेको र निष्पक्ष छानविन हुन माग गरेका थिए। रवि लामिछानेले भनेका थिए, ‘आ रोप लगाउने म रेर गएपनि आरोप खेप्ने म जिउदै छु। म र्नेले लगाएको एउटा मात्रै आ रोप प्रमाणित होस्, र हदैसम्मको […]

Continue Reading

म्याद थपिएपछि रविका वकिलले भने : अदालतले ठीक निर्णय गरेन

चितवन : वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रहरी हि*रासतमा रहेका रवि लामिछानेसहित तीनजनालाई म्या*द थपिएकोमा अ*सन्तुष्टि जनाएका छन्। उनले हि*रासतमा राख्नुपर्ने कारण नभए पनि अदालतबाट म्याद थ*प गरिएको बताएका छन्। रविका तर्फबाट बहस गरेका पन्तले पत्रकार सम्मेलन गरी आ*रोपीको तर्फबाट अ*नुसन्धानमा समस्या नहुने भए पनि म्याद थप गरिएको बताएका हुन्। अदालतको निर्णयमा अ*सन्तुष्टि जनाएका उनले यसरी […]

Continue Reading

रमेश खरेल ज्यू! अहिले तपाईको झलझली याद आउँछ!

जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी प्रकरणमा मुछिएका सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई थप पाँच दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ। न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धान गर्न थप पाँच दिन हिरासतमा राख्न आदेश दिएको हो। सोमबार पहिलो पाँच दिनको म्याद सकिएपछि प्रहरीले तीनै जनालाई मंगलबार अदालत […]

Continue Reading

दिल निशानी मगरको गर्जन : रवी लामिछानेलाई हिरासतमा नराखेर होटलमा राख्ने ? ज्ञानेन्द्र शाही द लाल हो (पुरा भिडियो)

पत्रकार शालिकराम पुडासैनी देहत्याग दुरुत्साहन अभि योगमा प क्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनैजनालाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत चितवनले आदेश दिएको छ । यहि विषयलाई लिएर लामिछानेको पक्षबाट बहस गरिरहेका अधिबक्ताहरुले अहिले आकस्मिक ब्रिफिङको आयोजना गरेका थिए । गत हप्ता शुक्रबार प क्राउ परेका लामिछानेसहित ३ जनालाई यसअघि […]

Continue Reading

रबिलाइ कारबाही गर्ने आधारनै छैन प्रशासनले किन हातार गर्यो भन्दै गर्जिए सुरेन्द्र भन्डारी..भिडियो हेरी जति सक्दो सेयर गर्नुहोस् ।

रबिलाइ कारबाही गर्ने आधारनै छैन प्रशासनले किन हातार गर्यो भन्दै गर्जिए सुरेन्द्र गर्जिए..भिडियो हेर्न तल👇👇👇 जानुहोस । यो पनि …Breaking News>>> रबि लामिछानेलाई अदालतले दियो यस्तो आदेश ..हेर्नुहोस्रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न अदालतको आदेश चितवन : संचारकर्मी रवि लामिछानेलाई छानविनका लागि चितवन जिल्ला अदालतले ५ दिन म्याद थप गरेको छ। जिल्ला न्यायधीश गायत्रीप्रसाद […]

Continue Reading

रवि लामिछानेलाई थप पाँच दिन हि*रासतमै राख्न अदालतले आदेश दिएपछि रवि पक्षका वकिलले गरे आ*कस्मिक पत्रकार सम्मेलन (लाइभहेर्नुहोस्)

काठमाडौं, ३ भदौ । पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या दुरुत्साहन अभि*योगमा प*क्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनैजनालाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत चितवनले आदेश दिएको छ । यहि विषयलाई लिएर लामिछानेको पक्षबाट बहस गरिरहेका अधिबक्ताहरुले अहिले आकस्मिक ब्रिफिङको आयोजना गरेका छन् । लाइभ भिडियो हेर्नुहोस्–

Continue Reading

भिडियो लिक भएको कारण एस पि मल्ल पनि अनुसन्धानको घेरामा तानिने संकेत ,

नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्माले सञ्चारकर्मी रवि लामिछानेलाई पक्राउ गर्दा प्रयोग गरिएको व्यवहारलाई लिएर असहमति जनाउदै कुनै उजुरी वा किटानीविना नै सञ्चारगृहभित्रै प्रवेश गरेर पक्राउ गर्नु गल्ती भएको टिप्पणी गरेका छन् । संचारकर्मीसंग कुरा गर्दै पूर्व एआइजी शर्माले शालिकराम पुडासैनी प्रकरणको ‘भिडियो लिक’ भएको सम्बन्धमा पनि प्रहरीलाई उम्कने ठाउँ नरहेको जिकिर गरेका छन् । […]

Continue Reading

संसदमा पनि रवि लामिछानेकै कुरा, सांसदले उठाए यस्तो आवाज

काठमाडौं, ३ भदौ । टेलिभिजन प्रस्तोता रवि लामिछाने प क्राउ परेपछि उत्पन्न परिस्थितिलाई लिएर मंगलबार प्रतिनिधिसभामा पनि उठेको छ । पत्रकार शालिकाराम पुडासैनी विषयमा अनुसन्धानका लागि लामिछाने प क्राउ परेपछि चितवनका सडकमा पाँच दिन देखि भइरहेको गतिविधि प्रति सांसदहरुले प्रश्न उठाएका छन् । उनीहरुले यस्ता गतिविधिले अनुसन्धान प्रभावित पार्न सक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् […]

Continue Reading

प९क्राउ परेकी पुडासैनीकी प्रेमिकाले दिइन प्रहरीलाई यस्तो अचम्मको बयान, घ९टनाले लिने भयो अब अर्कै मोड !

प्रहरीले पत्रकार शालिकराम पुडासैनीको प्रकरण अनुसन्धानका लागि ३० साउन २०७६ मा काठमाडौंबाट नियन्त्रणमा लिएकी अस्मिता कार्की र ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संवाददाता युवराज कँडेलसँग बयान लिएको छ। पत्रकार पुडासैनी प्रकरणमा चितवन प्रहरीले रवि लामिछानेसहित तीनजनाविरुद्व अदालतबाट म्याद लिएर आत्महत्याका दुरुत्साहन अभियोगमा अनुसन्धान गरिरहेको छ। प्रहरी स्रोतका अनुसार युवराजसँग लिखित र अस्मितासँग भिडियो बयान लिइएको छ। […]

Continue Reading