श्रीमानले छोडेपछि युएई पुगेकी यी महिला फेरी अर्कै युवकले बिहे गर्छु भनि, ‘इज्जत र पैसा सबै खायो तर बिहे गरेन’ भन्दै रुदै आइन मिडियामा

परिवारको खुसीको लागि भन्दै विदेश गएकी एक महिला त्यहाँ पनि धोका पाएर रित्तो हात फर्केकी छन् । दागंको बसपार्कमा रहेकी ति महिला तीन वर्ष अघि दुवई गएकी थिइन् । गोपाल चन्द भन्ने ब्यक्तिले उनलाई दुवईमा बोलायो । आफ्नो सम्बन्ध विच्छेद भएको र छोराछोरी सम्हाल्ने राम्रो महिला चाहिएको भनेर एक जना छिमेकी दिदीलाई भनेपछि ति दिदी […]

Continue Reading

‘यो सतिले सरापेको होइन, बाहुनबादले बिगारेको देश हो’

दिपा बुढा मगर मेरो देशलाई सतिले सरापेको भन्छन, त्यही भएर देश उभो कहिलै लाग्न नसकेको भनिन्छ । सतिले सरापे देश भएर उभो नलागेको भन्ने भनाइ सुन्दा निकै हासो उठ्ने गर्छ । त्यो बडो मिथ्या कुरा हो । त्यो कदापी होइन ।मेरो देश बाहुनबादले बिगारेर उभो लाग्न नसकेको देश हो । किनभने यहाँका मुलबासी मंगोललाई सयौं […]

Continue Reading

अर्काको श्रीमानसँग रात बिताएपछि यी महिलालाई निबस्त्र सडकमा डुलाइयो !

एजेन्सी– पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ । अझ पति–पत्नीलाई एक रथको दुई पांग्राको संज्ञा पनि दिइन्छ । घरबार बिग्रिन नदिँन समाजमा आ–आफ्नै नियम बनाइएका हुन्छन् । संसारले समेत त्यसलाई बाँधेको हुन्छ ।छिमेकी मुलुक चिनमा पनि एउटा अनौठो नियम छ । अर्काको पति वा प्रेमीसँग कुनै महिलाले अनैतिक सम्बन्ध राखेमा उसलाई सार्वजनिक ठाउँमा निवस्त्र बनाइ बेइजेत […]

Continue Reading

सेत्तै फुलेको कपाल। चाउरी परेको अनुहार । उमेर १०३, कमाइ तीन हजार

सिन्धुली : सेत्तै फुलेको कपाल। चाउरी परेको अनुहार। शारीरिक अवस्था कसैको सहाराबिना हिँडडुल गर्न नसक्ने जस्तो देखिन्छ। तर १०३ वर्षीया देवी सुनुवारको जाँगर तन्नेरीको भन्दा कम छैन। कमलामाई नगरपालिका दसजहान टोलकी सुनुवारले मासिक तीन हजार कमाउँछिन्। उनको काम घरमै बसेर दाम्लो बाट्ने हो। उनको आम्दानीको स्रोत दाम्लो बिक्रीबाट आएको रकम हो।आँगनबाट टाढा जान नसक्ने सुनुवारको […]

Continue Reading

छोरी जन्माईन भन्दै श्रीमान बेपत्ता, आमाछोरीको बिजोग, रुदै पहिलो पटक मिडियामा (हेर्नुस भिडियो)

काभ्रेपलान्चोक चलाल गाउपलिका – ६ बस्ने विश्वनाथ थापाले आफुलाई छोरा नजन्माएको कारण घर न घाट बनायो भन्दै उनकी श्रीमती नेहा कार्की थापा रुदै मिडियामा आएकी छिन । विश्वनाथ र नेहाको २ वर्ष अगाडी प्रेम बिबाह भएको हो । बिबाह पश्चात श्रीमान बैदेशिक रोजगारीमा कुवेत गएको र उनीहरुको केहि महिना राम्रो नै सम्बन्ध रहेको नेहा बताउछिन […]

Continue Reading

जयपुरमा भेटिए भगवान रामका सन्तान, दिए तीनओटा प्रमाण हेर्नुहोस्

काठमाडौं । अयोध्या विवादबारे अहिले भारतको सर्वोच्च अदालतमा सुनुवाई चलिरहेको छ । ९ अगष्ट मा अदालतले रामललाका वकिलसँग रामको कुनै वंशज अयोध्यामा छ कि छैन ? भनी प्रश्न गरेका थिए । यस विषयमा वकिलले आफूलाई जानकारी नभएको बताएका थिए । तर, अयोध्याको राजपरिवारले भने आफूहरु भगवान रामका छोरा कुशको सन्तान रहेको दाबी गरेका छन् । […]

Continue Reading

अन्तिम सोमबार : ४ किमी घस्रदै तौलेश्वरनाथ महादेवमा पुगेर गरे जर्लापण

कपिलवस्तु । साउन महिनाको अन्तिम सोमवार श्रद्धालुहरुले ४ किमी घस्रदै गएर तौलेश्वरनाथ महादेव मन्दिरमा जर्लापण गरेका छन् ।साउनमा गरिने भगवानको शिवको पुजाआजाबाट मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ । त्यसैक्रममा वाणगंगा नदीको रामघाटमा स्नान गरि शुद्ध भई विहानैदेखि सदरमुकाम तौलिहवा स्थित मन्दिरमा जर्लापण गर्दै पुजाआजा गर्नेको दिउसोसम्मै भीड थियो ।श्रद्धालु आईतवार साझ नदी पुगेर जाग्राम बसेका […]

Continue Reading
Ramesh-Prasai

[भिडियो हेर्नुहोस्] आफ्नी “आमा” चाही राम्री तर अरुको आमालाई बो,क्सी भन्नेहरु लाइ रमेसको प्रसाईँ कडा प्रहार …

सामाजिक सञ्जालमा अहिले धरानका रमेश प्रसाई नाम निकै नै लोकप्रिय भइरहेको छ। शारीरिक अपाङ्गता भएका उनले सामाजिक सञ्जालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्दछन् । भर्खरै मात्र पब्लिक स्पिकर सिजन २ मा उनले उपाधि जितेका छन् । रमेश प्रसाई स्नातक तहका विद्यार्थी हुन् । उनी धरानको रेडियो गणतन्त्रका कार्यक्रम सञ्चालक पनि हुन् । […]

Continue Reading

यी हुन् सबैभन्दा धेरै पारिश्रमिक लिने नेपालका पाँच नायिका (तस्बिर सहित)

१.सम्रागी राज्यलक्ष्मी शाह चलचित्र ‘ड्रिम्स’ बाट चर्चामा आएकी नायिका हुन् – सम्रागी राज्यलक्ष्मी शाह । उनले अभिनय गरेका चलचित्र ‘ए मेरो हजुर २’, ‘तिमी सँग’, ‘कायर’, ‘इन्टु मिन्टु लन्डनमा’ लगायत चलचित्र सुपर हिट भएका छन् । सम्रागीले चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ मा १५-१६ लाख पारिश्रमिक लिएकी छिन् । २.पुजा शर्मा नायिका पुजा शर्माले चलचित्र ‘अझै […]

Continue Reading

अदालते सफाई दियो, तर नमेटिने दाग जिन्दगीमा लाग्यो, ‘बाँचेर खाने अवस्था बनाईदिनुहोस’

काठमाडौं। अदालते सफाई दियो । तर नमेटिने दाग जिन्दगीमा लाग्यो ।उनी सपनाको स्वर्णिम संसारबाट एक्कासी भुँईमा पछारिए झै भए । जिन्दगी कष्टकर बन्न थाल्यो । नजिकका सम्बन्धहरु टाढिन थाले । परिचित अनुहार बिरानो बन्न थाले । दैनिक आउजाउ हुने घरका ढोकाहरु बन्द भए । कतिले बाटो मोडे, कतिले सम्बन्धहरु तोडे । हिजो जो मान्छे एक […]

Continue Reading