समाजसेवी शिशिर भण्डारीलाइ गाउले ले रामधुलाई गरेपछि । भिडियो बन्यो भाइरल कस्ले पिट्यो ? (भिडियो हेर्नुस)

नेपाल सेनामा कार्यरत युवाको कथा आधारित चलचित्र ‘काले दाई’ विजया दशमीको अवसर पारी यही असोज १७ गतेबाट प्रदर्शनमा आउँदै छ । शिव शर्माले निर्देशन गरेको चलचित्र नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । चलचित्रको कथालाई ईन्द्र रामजाली र किशन अर्यालले लेखेका छन् भने सम्शेर गुरुङ र रामजालीको लगानी छ । अन्तर्जातीय […]

Continue Reading

आमा बुवाको लागि छोरी जस्तो छोरा कहिल्यै हुदैनन् ! यो पढ्नुहोस आँखाबाट आशु झर्ने छ !

गाउँमा एकजना भलाद्मी मानिसकाे मृ$त्यु भएछ । उसका छाेराहरू र छरछिमेक मिली ला*स जला#उन लैजाने तयारी भइरहेको समयमा एक अपरिचित व्यक्ति आउँछ र लासको पाउ समात्दै भन्न लाग्छ “म#र्ने मानिसले मसँग १५ लाख लिनु भएकाे थियाे, पहिला मलाई उक्त पैसा कसले तिर्ने भन्नुहोस्, त्यसपछि मात्र लासकाे दाहसंस्कार गर्न लैजानुहाेस् ।” अब तमाम मला@मीहरू खडा भएर […]

Continue Reading

समुन्द्रमा तेरियाको पोज – हेर्नुहोस (फोटोसहित)

भारतको चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’को तेस्रो सिजन जितेर चर्चामा आएकी नेपाली डान्सर तेरिया मगर त्यतिबेला सानै थिइन् । मात्रै १४ वर्षको उमेरमा यो रियालिटी शो जितेपछि उनी निकै चर्चामा आइन् । लगत्तै उनी भारत र नेपालका विभिन्न ठूला स्टेज कार्यक्रममा सहभागी हुने अवसर पाइन् । चर्चा बढेसँगै उनी लगत्तै अर्को […]

Continue Reading

रवि ओडको नयाँ गीत ‘पिलाएर नशा’ सार्वजनिक / भिडियो हेर्नुहोला

नेपाल आइडल सिजन– २ का विजेता रवि ओडको नयाँ गीत ‘ पिलाएर नशा’ सार्वजनिक गरिएको छ । रविले गाएको यो गीतलाई गायक अर्जुन पौडेलले लेखेका हुन् साथै गीतमा उनकै संगीत रहेको छ । केही समय अघी मात्र रिलिज भएको पौडेलको गीत ”बबाल” ले छोटो समयमै चर्चा कमाइरहेको छ। भिडियोमा चर्चित नायिका तथा मोडल बर्षा राउत र रन्जित पौडेलले […]

Continue Reading

संविधान दिवसमा मन्त्री र कर्मचारीको भलिबल भिडन्त-हेर्नुहोस रमाइलो

टिम क्याप्टेन पृथ्वीसुब्बा गुरुङ मैदान बाहिर बसेर निर्देशन दिइरहेका थिए, ‘खाली ठाउँ छोड्नु भएन । बल उठाउनु पनि पर्‍यो ।’ मुख्यमन्त्रीको निर्देशन आएपछि कोर्टमा रहेका मन्त्रीहरु पनि त्यसअनुसार सतर्क भए । गुरुङको टिमबाट आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, विधायन समिति सभापति मोहन रेग्मी, प्रदेश मामिला समिति संयोजक कृष्ण थापा […]

Continue Reading

देशबिदेशमा नेपालीमाझ चर्चित ब*नेकी कमलालाई धादिङ्गमा मि*ल्यो यतो ठु*लो सम्मान….भिडियो हेर्नुस

काठमाडौं, २९ भदौ । लोकदोहोरीवाट निकै चर्चा ब*टुलेकी ११ वर्षीया बालिका कमला घिमिरे आफ्नै घर धादिँग पुग्दा स*म्मानित भएकी छन् । उनलाई आफ्नो ठाउँको मा*न ब*ढाएको भन्दै स*म्मान गरिएको छ ।उनले आफुलाई यो अ*वस्था सम्म पु*र्याउनेहरुलाई ध*न्यवाद दिएकी छन् । प्र*गतिशिल महिला समुहले उनलाई स*म्मान गरेको छ । त्यो सम्मानका लागि पनि सबैलाई ध*न्यवाद दिएकी छन् […]

Continue Reading

स्कुलदेखि नै मन परेकी सरिनालाई तक्मे बुढाले बनाए ‘दुलही’

हाँस्य क्षेत्रमा विल्सन विक्रम राइको नाम नौलो होइन । विशेषगरि, हाँस्य सिरियल ‘मेरी बास्सै’मा ‘तक्मे बुढा’को भूमिकामा काम गरेपछि विल्सनको चर्चा भयो । उनी, अहिले चलचित्रको काममा व्यस्त छन् । उनै, विल्सनले गतबर्षको फागूणको अन्त्यमा बिहे गरे । विल्सनको बिहेको तस्वीर सो समयमा पनि फाट्टफुट्ट सार्वजनिक नभएको होइन । तर, उनका फ्यानलाई सुटिङको फोटो जस्तो […]

Continue Reading

‘चपली हाइट ३’ घोषणा, विनिताको ठाउँमा स्वस्तिमा नायिका पुरा पढ्नुस् कस्तो छ् फिल्म ?

काठमाडौं – दीपेन्द्र के. खनालको निर्देशन रहेको फिल्म ‘चपली हाइट’को तेस्रो संस्करणको रुपमा ‘चपली हाइट–३’ निर्माण हुने भएको छ ।   मंगलबार साँझ राजधानीमा एक कार्यक्रमको आयोजनासहित  निर्माता अर्जुन कुमारले फिल्मको घोषणा गरे । फिल्म निकेश खड्काले निर्देशन गर्न लागेका हुन् । निकेशको यस अगाडिको फिल्म ‘फाटेको जुत्ता’ हो ।   सिक्वेल फिल्म भएपनि ‘चपली […]

Continue Reading

‘जिग्री’ र ‘पाँडे’को नयाँ टेलिश्रृङ्खला ‘सक्किगोनि’ यसरी आउँदै पुरा पढ्नुस्

कलाकार अर्जुन घिमिरे (पाँडे)ले लगायत टीमले सामाजिक संजाल फेसबुक मार्फत एकसाथ टेलिश्रृङ्खलाको नाम सार्वजनिक गरेका हुन् । मिडियाहबले निर्माण गर्दै आएको ‘भद्रगोल’बाट परिश्रमिक नपाएको भन्दै छुट्टिएका यो टीमले ल्याउन लागेको श्रृङ्खला ‘सक्किगोनि’ आँउदो असोज २ गते बिहीबारबाट प्रसारणमा आउँदैछ ।   जेपिटी क्रियसन मार्फत निर्माण हुने श्रृङ्खलाको लेखन तथा निर्देशन जिग्री र पाँडेकै रहनेछ । […]

Continue Reading

केटी फकाउन प्रयोग गरिने एउटा यस्तो बाजा पुरा पढ्नुस्

केटी फकाउने लोकबाजाको नाम हो मुर्चुङ्गा । लोकबाजा संग्राहालयका संरक्षक रामप्रसाद कँडेलले यो बाजा विश्वकर्माहरुको प्राचिन बाजा रहेको बताए । उनले भने–‘जुनबेला हाम्रो पुर्खाले फलामको फाली बनाए, करुवा बनाए । औजारहरु बनाए । यो समय यो बाजा पनि बनेको हो ।’ यो बाजा ठाडो पारेर राख्दा त्रिशुल जस्तो देखिन्छ । अर्काे हिसाबले राख्ने हो भने […]

Continue Reading