आज बिहीबारको दिन के गर्न हुन्छ के हुँदैन ?

धार्मिक मान्यता अनुसार हप्ताका सात दिनमा सातै किसिमको महत्व छ । अन्य बारजस्तै बिहीबारलाई पनि धार्मिक महत्वको दिनका रुपमा व्याख्या गरिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले निकै महत्वपूर्ण मानिन्छ । बिहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्छ भन्ने विश्वास गरिन्छ । बिहीबार के गर्ने जुनसुकै कामको दुई […]

Continue Reading

आज दशैंको सातौं दिन फूलपाती

आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदैछ ।प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको […]

Continue Reading

यसरी हुँदैछ ‘इन्द्रध्वज पतन’, हेर्नुस्

इन्द्रजात्राको रौनकमा एक सातासम्म काठमाडौं झुम्यो । २४ भदौमा सुरु भएको जात्राको अन्तिम दिन बुधबार विहान यःसिं (लिंगो) ढालेपछि जात्रा सकिनेछ । राष्ट्रिय पञ्चांग निर्णायक समितिकाअनुसार बुधबार बिहान ५ बजेर ३५ मिनेटमा साइत निस्किएको छ । इन्द्रजात्रामा नानिचाःयाको रात लिंगो ढालिन्छ । त्यसअघि काठमाडौंका भित्री वस्तीहरूमा रथयात्रा गरिन्छ । र, रथ महिलाहरुले मात्र तान्छन् । […]

Continue Reading

जहाँ नदीमा तुईन समेत छैन, यसरी ज्या*नकै बा*जी था*पेर हरेक दिन समयमै विद्यालय पुग्छिन् यी शिक्षिका-

काठमाडौं । भारत अहिले चन्द्रयान २ को चर्चामा अल्झेको छ । आज पनि भारतमा कति मान्छे खाना नपाएर भोकै म*र्नुपर्ने वा*ध्यता रहेको छ । जनताका लागि आवश्यक विकासका पुर्वधारहरु पनि निर्माण गरिएको छैन । यस्तै एक दृश्य अहिले बाहिर आएको छ जहाँ वा*स्तविकता देखिएको छ ।शिक्षक हुन त्यति सजिलो र सामान्य छैन । यस्तै कथा छ […]

Continue Reading

बिहीबार भगवान विष्णुको पूजा, व्रत बस्दा के फल प्राप्ति हुन्छ ? (पूजा विधिसहित)

बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ । यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ । त्यस दिन […]

Continue Reading

डेंगुका बिरामी भेट्न अस्पतालमै पुगे रबि र दिपक , के हो डेंगु, कसरी नियन्त्रण गर्ने ?

काठमाडौं । हिजो आज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बिरामीहरुको भिड छ । शुक्रराज अस्पतालमा डेंगुका बिरामीको उपचार निःशुल्क हुने घोषणापछि चाप बढेको हो । डेंगुको शंका गर्दै जाँच गर्न आउनेहरुको संख्या बढेपछि अस्पतालमा थप काउन्टर र चिकित्सकहरु थपेर विरामीहरुलाई सेवा दिने काम भइरहेको छ । तर पनि एक जना विरामी ३ घण्टासम्म कुर्नु परेको […]

Continue Reading

सरकारी जागिर गर्दा धेरैलो भनाइ खानु पर्ने भन्दै जागिर छोडी, आफ्नै बारीको तरकारी बेचेर करोडपति भए गणेश बन्जाडे

प्रेमनारायण आचार्य  – अर्घाखाँची –  “चालीस सालमा पाएको सरकारी जागिर छाडेर अन्न फल्ने यस्ता बारीमा तरकारी खेती गर्दा बुद्धि बिगे्रकोे मान्छे भनेर डाहा गर्थे । तर तरकारीबाट राम्रो आम्दानी भएको देखेपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेशा बनाएका छन ।” यो भनाइ हो घोचेखोलाका कृषक गणेश बन्जाडेको । घोचेखोलाका बञ्जाडे […]

Continue Reading

डेंगु भए पनि नआत्तिऔँ, बेलैमा डाक्टरलाई भेटौँ, सल्लाह लिऔँ

काठमाण्डौ – डेंगुको संक्रमण हुनासाथ नआत्तिन डाक्टरले सुझाव दिएका छन् । डेंगीको संक्रमण फैलिने क्रम बढे पनि यसबाट जोगिन र संक्रमण भइहाले निको पार्न सकिने भएकाले नआत्तिन डाक्टरले सुझाव दिएका हुन् । डेंगी धेरैतिर फैलिँदा सर्वसाधारणमा त्रास बढेको तर डेंगी लाग्दैमा आत्तिहाल्नु नपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो […]

Continue Reading

चटपटे बेच्दै स्नातक गर्दै १८ वर्षकी रीतु बस्नेत, प्रेरणादायक जीवन कथा-हेर्नुहोस् (भिडियो सहित)

काठमाडौं । नेपालमा युवा पुस्तामा विस्तारै योग्यता–क्षमता अनुसारको काम नपाएर विदेश भौतारिने क्रम बढिरहेको बेला केही युवाहरु भने समाजमा उदाहरणीय बनेर काम गरिरहेका छन् । यस्तैमा पर्दछिन गोर्खाकी रितु बस्नेत । भर्खरै १८ वर्षकी रितु अहिले स्नातक प्रथम वर्षमा अध्ययनरत छिन् । उनी आजभोलि काठमाडौँ बनस्थलीमा पानीपुरी र चटपटेको व्यापार गरेर बसिरहेकी छिन् । सुन्दर र […]

Continue Reading

पोषक तत्वको भण्डार केरा – पायल्स र अल्सर हुनेहरुका लागि उपयोगी

एजेन्सी । विश्वका धेरै मुलुकमा महत्वपूर्ण फलका रुपमा प्रयोग गरिने केरा स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । केराको प्राचिन थलो दक्षिण तथा दक्षिणपूर्वी एशिया मानिन्छ, जसलाई ‘मुसा’ नामले चिनिन्थ्यो । यसको वैज्ञानिक नाम ‘मुसा एकुमिनाटा’ हो । केरा त्यसै पनि खान सकिन्छ या यसलाई सलाद, जुस या सेकका रुपमा खान सकिन्छ । यो विश्वका १ […]

Continue Reading