बिहीबार कुन भगवानको व्रत बसे सत्% लाभ मिल्छ ?

हिन्दू धर्मावलम्बीहरुले बिहीबार गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा–आराधना गर्ने गर्दछन् । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । यो दिन पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शौभाग्य मिल्ने विश्वास छ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ । यो व्रत शुक्ल पक्षको […]

Continue Reading

ट्राफिकले लगायो नयाँ नियम : अब ट्याक्सीमा अनिवार्य क’ण्डम राख्नु पर्ने !

ट्याक्सी चालकहरु आफ्नो सवारीमा क ण्डम राखेर हिँड्न थालेका छन् । यदी उनीहरुले सवारीमा क ण्डम राखेनन् भने ट्राफिकले चिट काट्ने गरेको समाचारहरु सार्वजनिक भएको छ । भारतमा हालै परिमार्जन गरिएको ट्राफिक नियम र जरिवानामा गरिएको भारी बढोत्तरीका कारण चालकहरु कुनै प्रकारको गल्ती गर्नबाट डराउने गरेका छन् । कतिपय स्थानमा ट्राफिक प्रहरीले चेकिङका क्रममा ट्याक्सीभित्र […]

Continue Reading

क्यान्सरलाई जितेकी मनीषा कोइरालाले दिइन् क्यान्सरबाट जोगिने यस्ता टिप्स…शेयर गर्नुहोस

म चिकित्सक होइन, तर म केही अवश्य भन्न सक्छु। भन्छन् नि, ‘रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बेस।’ भरसक हामी सचेत हुनुपर्छ कि हामीलाई क्यान्सर नलागोस्। त्यसको लागि रोग निरोधक जीवनशैली अपनाउन नै आवश्यक छ। मलाई आफ्नो अनुभवले पनि केही कुरा सिकाएको छ।मैले जोड दिएको कुरा के हो भने, रोग लागेर उपचार गरिसकेपछिको […]

Continue Reading

छोरा जन्माएको २६ दिनपछि फेरि सुत्केरी ! दोस्रो पटकमा जुम्ल्याहा बच्चा

एक महिलाले छोरा जन्माएको २६ दिनपछि फेरि दुईवटा बच्चालाई जन्म दिएकी छन् । चिकित्साजगतमा यसलाई चमत्कार मानिएको छ । २० वर्षीय महिलाले हालै छोरालाई जन्म दिएकी थिइन् । सुत्केरी भएको २६ दिनपछि उनले थप दुई बच्चा जन्माएकी हुन् । उनले पछिल्लो पटक जुम्ल्याहा बच्चालाई जन्म दिएको बताइएको छ । बंगलादेशकी आरिफ सुल्ताना नाम गरेकी ती […]

Continue Reading

साढे १५ करोड रुपैयाँमा बिक्यो यो परेवा, यसको बारेमा थाहा पाउँदा तपाई पर्नु हुने छ चकित !

बीबीसी – बेल्जियममा एउटा परेवा १.२५ मिलियन यूरो अर्थात् १५ करोड ५४ लाख रुपैयाँमा लिलामी भएको छ । अक्सन (लिलामी) हाउस पिपाले अर्मान्डो नामको यो परेवालाई ‘लामो दुरीको सबैभन्दा उत्कृष्ट बेल्जियमको परेवा’ बताएको छ । साथै यो परेवालाई ‘परेवाहरुको लूईस हेमिल्टन’ पनि बताइँदैछ । यो लिलामी अघि सबैभन्दा महँगो परेवा ३.७६ लाख यूरो (४ करोड […]

Continue Reading

आज थोरै घट्यो सुनको भाउ, चाँदीको पनि ओरालो-कति पुग्यो हेर्नुस

आज साताको चौंथो दिन (बुधबार) सुनको भाउ थोरै घटेको छ । मंगलबार एकै दिन ६ सय रुपैयाँ बढेर प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक सय रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला ७० हजार ६ सय तथा तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल […]

Continue Reading

अबदेखि “प्याड” नि: शुल्क पाइने हेर्नुहोस

महिनावारीका सुरु हुने बेला भएपछि कयौं किशोरीहरु विद्यालय जान डराउँछन् । कुन बेला पिरियड सुरु हुन्छ भन्ने भयले उनीहरु महिनावारीको समयमा विद्यालय जान चाहादैनन् । हाम्रा कतिपय विद्यालयमा वरीपरि स्यानिटरी प्याड किन्न सक्ने ठाउँ हुँदैन् । अझ धरै किशोरीहरुको अवस्था स्यानिटरी प्याड किनेर प्रयोग गर्न सक्ने हुँदैन् । अब भने यि किशोरीहरुको यो समस्या सम्बोधन […]

Continue Reading

अशोक दर्जीको परिवारले यस्पाली दशैं काठमाडौंमा मनाउँदै

दशैंको माहोलमा रमाउन परदेशबाट गाउँघर जानेहरुको सङ्ख्या आजबाट केही मात्रामा कम हुन थालेको छ। त्यस्तै कलाकारहरुको यस्पाली बडा दशैं कसैले विदेशमा मनाउँदैछन् भने कतिले गाउँमा त अधिकांश कलाकारहरुले य१ बर्षको दशैं काठमाडौंमै बसेर मनाउने बताएका छन् । झापाका भाइरल बाल गायक अशोक दर्जीले यो बर्षको दशैं काठमाडौंमै परिवार सँग मनाउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय […]

Continue Reading

खुशीको खबर ! अब एक बैंकको कार्डबाट अर्को बैंकको पैसा झिक्न पाइने

चिनियाँ ह्या*करहरुले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सिस्टम ह्या*क गरी विभिन्न बैंकको साढे ३ करोड रुपैयाँ चो*री भएपछि एक बैंकका कार्ड अर्को बैंकमा चल्न बन्द भएका थिए । नेप्समा १८ वटा बैंक आवद्ध छन् । जसअनुसार गत भदौ १४ गतेदेखि यी बैंकका कार्ड आफ्नै बुथमा मात्रै घोटेर मात्रै ग्राहकले पैसा निकाल्न सक्थे । तर, […]

Continue Reading

बडादशैंमा सशस्त्र प्रहरीले तीन दिन नि:शुल्क बस सेवा सञ्चालन गर्ने

विगतका वर्ष झै सशस्त्र प्रहरीले पनि दशैंमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । सेनाले दशैंको टीकाको दिनमात्र निःशुल्क बस चलाउने भए पनि सशस्त्र प्रहरीले भने तीन दिन निःशुल्क सेवा दिने भएको हो। निःशुल्क बस सेवा बडादशैंको नवमी, दशमी र एकादशीका दिन बिहान ८ बजेदेखि सञ्चालन हुने सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी […]

Continue Reading