केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताउनु भएको छ । संविधान दिवसको पूर्वसन्ध्यामा गृहमन्त्रलयाले बुधबार आयोजना गरको कार्यक्रमलाई सम्बोधन गर्दै आफू झै १५ वर्ष बाच्ने बताउनु भएको हो । उहाँले आफूलाई कसैले मरिहालोस् भन्ने चाहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु […]

Continue Reading

उनी बेला बेला आफैँलाई प्रश्न गर्छन् ‘म नेपाल आइडल हो र ? होइन होला !’

भव्य तामझाम थियो । त्यो अधैर्य रात उनको मुटुको चाल अरु बढी तिब्र गतिमा धड्किइरहेको थियो । यस्तैमा उद्घोषकको आवाज उनको कानमा ठोक्कियो, ‘नेपाल आइडल पहिलो सिजनको विजेता बन्न सफल नाम हो…।’ मञ्चमा प्रतिस्पर्धीसँगै पंक्तिवद्ध बुद्ध लामाको कान थप चनाखो भयो । उनले मह जोडी अर्थात हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको जोडदार आवाज सुने, ‘बुद्ध […]

Continue Reading

गणतन्त्रको सङ्घीयता भन्दा राजाले बनाएको ५ विकाश क्षेत्र धेरै हदसम्म वैज्ञानिक र न्यायमूलक रहेछ भन्दै यी युवाले लगाए राजतन्त्रको नारा

देशमा यो भएन र त्यो भएन, कतिलाई के चित्त बुझ्दैन कतिलाई के, करोडौं मानिसहरुको बिचमा सबै एकै मत हुन हुन पक्कै गाह्रो छ | यति बेला देश संघियतामा पुगेर पनि लगभग सबै नियम कानुनको लागु भैसकेको अवस्था छ | यो समयमा देशका कतै न कतै कुना काप्चाबाट राजतन्त्र हुनुपर्छ भन्ने आवाज निस्किरहेको छ | तर […]

Continue Reading

‘ओली सरकार भ्रष्ट भयो, “राष्ट्रपतिको भूमिका निश्पक्ष भएन, राष्ट्रपति हटाएर राजालाई राष्ट्र प्रमुख बनाउनुपर्छ” !

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले नेपालमा राष्ट्रप्रमुखको रुपमा रहेका प्रथम र वर्तमान राष्ट्रपति दुवैको भूमिका निश्पक्ष र स्वतन्त्र हुन नसकेकोले अब राजसंस्थालाई उक्त भूमिकामा राख्नुपर्ने बताएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले पार्टीको नेता राष्ट्रपति भएकोले उनीहरुको भूमिका निश्पक्ष हुन नसकेको औंल्याए। उनले भने,‘नेपालमा राजसंस्था अन्त्य […]

Continue Reading

देशले पायो आँटिलो गतिलो न्यायाधीश, यति ठुलो निर्णय गरेपछि देशैभरीबाट भयो भब्य स्वागत (भिडियो हेर्नुहोस्)

सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा व्यापारी महावीर गोल्यान बाहेकका अन्य सबैलाई उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले शुक्रबार सो फैसला गरेको हो । व्यापारी गोल्यानलाई रु १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ भने अन्य सबैलाई धरौटीमा […]

Continue Reading

योगेश भट्टराई पर्यटन मन्त्री नियुक्त, यस्तो छ उनको पृष्टभूमि

काठमाडौं, १५ साउन । आज मन्त्रिमण्डल बिस्तार भएको छ । नेपाल कम्युनष्टि पार्टी ९नेकपा०का युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त भएका छन् । भट्टराईले आज अपरान्ह्र ४ बजे सपथ ग्रहण गर्दै छन् । ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) दिउँसो भट्टराईलाई वालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक […]

Continue Reading

अन्तर्राष्ट्रिय अपराध अदालत पुर्‍याए विश्वकै हिरो बन्छु : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई अन्तर्राष्ट्रिय अपराध अदालतमा पुर्‍याए विश्वकै हिरो बन्ने बताएका छन् ।सोमबार खुमलटारस्थित आफ्नै निवासमा पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेका ‘विप्लव’नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् । अन्तर्राष्ट्रिय अपराध अदालतको कार्यालय नेदरल्याण्डको हेगमा छ । उनले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भने- “आफूलाई हेग लगेर […]

Continue Reading

भारतीय दुतावासमा भोज खान पुगे कोमल वलीदेखि नविना लामासम्म !

नेपालस्थित भारतीय राजदुतावासले महिला सांसदहरुलाई रात्रीभोजको आयोजना गरेका छन् ।राजदुत मञ्जीवसिंह पुरीको निम्तोमा नेपालका महिला सांसदहरु राजदूतावासको भोजमा सरिक भएका हुन्।नेकपाबाट राष्ट्रिय सभामा सांसद बनेकी कोमल वली, प्रतिनिधि सभाकी सांसद नबिना लामा, गंगा चौधरी, काङ्ग्रेस कोषाध्यक्ष एवम् सांसद सीतादेवी यादव, सचेतक पुष्पा भुषाल, चित्रलेखा यादव, मिना पाण्डे, राजपाकी सांसद चन्दा चौधरी लगायत महिला सांसद उक्त […]

Continue Reading

गुप्तचर संस्था ‘रअ’ का प्रमुख गोयल ठूलो टोली सहित एकाविहानै प्रचण्ड निवासमा

काठमाडौं, ६ साउन । गुप्तचर संस्था रअका प्रमुख नेपालमा नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डको निवासमा सोमवार विहान पुगेको समाचार बाहिरीएको छ । नेकपामा भइरहेको कार्यविभाजन र प्रमुख विभागहरुको संयोजक तोक्ने विषयमा प्रचण्ड निवासमा हिँजो आइतवार देखि वार्ता भइरहेको थियो । पूर्व माओवादीको भागमा परेको १४ वटा विभागका लागि नेताहरुलाई जिम्मेवारी तोक्न पूर्वमाओवादी नेताहरुको छुट्टै बैठक […]

Continue Reading

भारतको चर्को दवावपछि विषादी जाँच नगर्ने मन्त्रिपरिषदको निर्णय…

काठमाडौँं– भारतको चर्को दवावपछि सरकारले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने पूर्ववत आफ्नै निर्णय परिवर्तन गरेको छ । सीमा नाकामा फलफुल तथा तरकारीको विषादी जाँच गरेरमात्रै नेपाल ल्याउने यसअघिको निर्णयप्रति भारतीय पक्षले असन्तुष्टी जनाउँदै उक्त निर्णय फिर्ता गर्न चर्को दवाव दिँदै आएको थियो । भारतीय दूतावासले नेपालका सरकारी अधिकारीलाई विषादी परीक्षण नगर्न […]

Continue Reading