फेसबुक लाइभमा खु*कुरी देखाएर रबिलाइ केही भए प्रधानमन्त्री ओलि सहित सबै नेतालाइ का*ट्ने ध*म्की दिने प*क्राउ

काठमाडौं : प्रधानमन्त्रीसहितका शीर्ष नेताहरूलाई अप*शव्द प्रयोग गर्दै ना*ङ्गो खु*कुरी देखाएर फेसबुक लाइभ गर्ने एक व्यक्ति बाराबाट प*क्राउ परेका छन्।ती व्यक्तिले ना*ङ्गो खु*कुरी देखाउँदै रवि लामिछानेलाई केही भए कसैलाई न*छाड्ने ध*म्की दिएका थिए। प्रहरीका अनुसार फेसबुक लाइभमा ती व्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई गाली गर्दै […]

Continue Reading

रवि लामिछानेको समर्थन गरेकै कारण पत्रकार गजुरेललाई चरि*त्र ह*त्या गर्नेदेखि ज्या*न लिनेसम्मकाे ध*म्की

नुवाकोट, २ भदाै । शालिकराम पुडासैनी ह*त्या वा आ*त्मह*त्या भन्ने नै निर्क्यौल नहुँदै जब एक भिडियो बाहिरिएसँगै यस प्रकरणमा सिधाकुरा जनतासँगका प्रस्ताेता रवि लामिछानेलगायत चितवन प्रहरीकाे नि*यन्त्र*णमा छन् ।यसै क्रममा न्युज २४ टेलिभिजनमा कार्यरत नुवाकोटका टिभी जर्नालिस्ट रामहरि गजुरेललाई विगत धेरै दिनदेखि केही आप*राधिक व्यक्ति तथा समुहले चरित्र ह*त्या गरिदिनेदेखि ज्या*न लिनेसम्मको ध*म्की दिइरहेकाे खुलेकाे […]

Continue Reading

नेपाल-भारत सीमा क्षेत्रका ढलेका स्तम्भहरु १ महिना बितिसक्दा पनि अझै अलपत्र

कपिलवस्तु – बाढीका कारण एक महिनाअघि सीमा क्षेत्रमा ढलेका सीमा स्तम्भहरु अहिलेसम्म पनि अलपत्र अवस्थामा छन् ।विजयनगर गाउँपालिकाको सीमा क्षेत्र भएर बग्ने चिरई खोलाको बाढीले सीमा स्तम्भहरु ढलाएको थियो । ढलेका सीमा स्तम्भहरु ५७८।१०, ५७८।७, ५७७।९ र ५७७।७ नम्बरका सहायक सीमा स्तम्भहरु हुन् । ढलेका सीमा स्तम्भको अवलोकनका लागि प्रदेश नं. ५ का सशस्त्र प्रहरी […]

Continue Reading

रबि लामिछानेलाई रमेश प्रसाईले भेटेपछि सुनाए रबिको मनछुने संदेश (पुरा भिडियो)

काठमाडौँ, ३२ साउन । चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परेपछि उनका समर्थकहरु आक्रोशित हुन थालेका छन ।गत साउन २० गते चितवनको एक होटेलमा आ*त्मह*त्या गर्नु अगाडी आफ्नो मोबाइलमा भिडियो संदेश रेकर्ड गर्दै आफ्नो मृत्युको जिम्मेवार रबि लामिछाने, अश्मिता कार्की र युवराज कंडेललाई भनेका थिए । सोही भिडियोको आधारमा र अन्य आधारमा प्रहरीले रबि […]

Continue Reading

हामीलाई प्रयोग गरि पैसा कमाउने छिट्टै कानुनको कठघरामा उभिदै ! टिका सानुले खुलाशा गरिन ! (भिडियो सहित)

केहि दिन देखि बिबादमा रहेको बिषय हो टिका सानु र सम्झना भण्डारी बीचको गीत।सम्झना भण्डारीले गाएको गीतमा टिका सानुको नाम आए पछि सम्झना भण्डारी आक्रोशित हुदै मिडियामा आएकी थिइन उक्त बिषयलाई लिएर दर्शकले अत्याधिक गालि गलौच गर्ने भएपछि दुवै एकसाथ मिडियामा आएका छन। कम्पनीले गरेको गद्धारीले गर्दा आफुहरु बिबादमा मुछिएको भन्दै टिका र सम्झना दुबैले […]

Continue Reading

प्रकाश दाहालको नाममा विदेशको कुनै पनि बैंक खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले प्रचण्डपुत्र प्रकाश दाहालको नाममा विदेशको कुनै पनि बैंक खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती दिएको छ। प्रचण्डको सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रकाश दाहालको नाममा विदेशको कुनै पनि बैंक खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती दिएको हो।जारी विज्ञप्तिमा भनिएको छ, ‘परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका कपोल्कल्पित […]

Continue Reading

सरकारले घर भाडाँमा बस्नेहरुको लागी ल्याउदै छ यस्तो नयाँ कानून, यी कुरामा ध्यान दिनुस्

काठमाडौँ । मानिसहरु अल्छे भएसँगै शहर भित्रनेको सङख्या बढेको छ । किनभने सबै मानिसहरुलाई राम्रै खाउँ , राम्रै लाउ भन्ने चाहना हुन्छ ।त्यो सबै सुविधा शहरमा हुन्छ । त्यसैले अहिले एस्इर्ई परिक्षा दिने बित्तिकै विद्यार्थीहरु उच्च शिक्षा र काम गर्नको लागी शहर छिर्दछन् । त्यसपछि काठमाडौमा आएर कोठा र फ्याट भाँडामा लिएर गाँउका मानिसहरु भाँडामा […]

Continue Reading

यस्तो बन्ने भयो धरहरा: बाहिर हेर्दा ११ तला भित्री संरचना भने २२ तला

काठमाडौं, । तीन वर्ष अधि आएको भुकम्पले ढलाएको धरहरा फेरी ठडिने भएको छ । भिमसेन थापाले बनाएका काठमाडौंको एघार तले धरहरालाई १९९० को भुकम्पले दुई तला क्षति पुयाएको थियो भने २०७२ सालमा आएको भुकम्पले पुरै क्षति गरेको थियो । दुई वर्षमा निर्माण सक्ने लक्ष्य राखेर सुरु गरिएको काम अहिलेसम्म २० प्रतिशत मात्र सकिएको छ । […]

Continue Reading

युवा नेता योगेश भट्टराई मन्त्री बनेलगत्तै गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थलले लियो नयाँ गति, देशले नै विकासको ठुलो मुहार फेर्दै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनु भएको छ | आगामी डिसेम्बरभित्रै अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम पूरा हुने जानकारी दिँदै अबको चार महिना भित्र संचालनमा ल्याएर पाँच नम्बर प्रदेशलाई नै फाइदा र निकै गतिशील बाउने दाबी गर्नुभयो | रुपन्देहीको जिल्लाको भैरहवामा स्थित […]

Continue Reading

प्रेमीको निधन पछि उठ्न सकिनन् संजयकी छोरी त्रिशाला, प्रेमी सम्झेर फेरि भावुक बनिन्

संजय दत्तकी छोरी त्रिशलाले करिब एक महिना अगाडी आफ्ना इटालियन प्रेमीलाई गुमाइन्।त्यतिबेला उनले एक भावुक स्टाटस लेख्दै आफ्नो प्रेमीप्रतिको आगाध माया दर्शाएकी थिइन्।त्यसो त मनदेखि माया गरेको मान्छेलाई भूल्न कठिन हुन्छ। हाल त्यस्तै भइरहेको छ त्रिशालालाई पनि। उनले फेरि आफ्ना प्रेमीको यादमा भावुक पोस्ट लेखेकी छन् जसलाई पढेर धेरैका आँखा भिज्न सक्छन्।’म तिमीलाई धेरै माया […]

Continue Reading