आज थोरै घट्यो सुनको भाउ, चाँदीको पनि ओरालो-कति पुग्यो हेर्नुस

आज साताको चौंथो दिन (बुधबार) सुनको भाउ थोरै घटेको छ । मंगलबार एकै दिन ६ सय रुपैयाँ बढेर प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक सय रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला ७० हजार ६ सय तथा तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल […]

Continue Reading

अबदेखि “प्याड” नि: शुल्क पाइने हेर्नुहोस

महिनावारीका सुरु हुने बेला भएपछि कयौं किशोरीहरु विद्यालय जान डराउँछन् । कुन बेला पिरियड सुरु हुन्छ भन्ने भयले उनीहरु महिनावारीको समयमा विद्यालय जान चाहादैनन् । हाम्रा कतिपय विद्यालयमा वरीपरि स्यानिटरी प्याड किन्न सक्ने ठाउँ हुँदैन् । अझ धरै किशोरीहरुको अवस्था स्यानिटरी प्याड किनेर प्रयोग गर्न सक्ने हुँदैन् । अब भने यि किशोरीहरुको यो समस्या सम्बोधन […]

Continue Reading

पल्सर १२५को दमदार इन्ट्री, यस्तो छ पहिलो महिनाको बिक्री

बजाज मोटरसाइकलले भारतीय बजारमा ल्याएको पल्सर सिरिजको सबैभन्दा कान्छो बाइक ‘पल्सर १२५’ले निकै धमाकेदार बिक्रीको सुरुवात गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । अगस्टको अन्तिम साता बजारमा आएको उक्त मोटरसाइकलको पहिलो महिनाको बिक्री १९ हजार ८५८ यूनिट भएको जनाएका छन् । अगस्ट महिनामा समग्र पल्सर सिरिजको बिक्री ७० हजार ५६२ यूनिट भएको मा सबैभन्दा बढि […]

Continue Reading

अशोक दर्जीको परिवारले यस्पाली दशैं काठमाडौंमा मनाउँदै

दशैंको माहोलमा रमाउन परदेशबाट गाउँघर जानेहरुको सङ्ख्या आजबाट केही मात्रामा कम हुन थालेको छ। त्यस्तै कलाकारहरुको यस्पाली बडा दशैं कसैले विदेशमा मनाउँदैछन् भने कतिले गाउँमा त अधिकांश कलाकारहरुले य१ बर्षको दशैं काठमाडौंमै बसेर मनाउने बताएका छन् । झापाका भाइरल बाल गायक अशोक दर्जीले यो बर्षको दशैं काठमाडौंमै परिवार सँग मनाउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय […]

Continue Reading

खुशीको खबर ! अब एक बैंकको कार्डबाट अर्को बैंकको पैसा झिक्न पाइने

चिनियाँ ह्या*करहरुले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सिस्टम ह्या*क गरी विभिन्न बैंकको साढे ३ करोड रुपैयाँ चो*री भएपछि एक बैंकका कार्ड अर्को बैंकमा चल्न बन्द भएका थिए । नेप्समा १८ वटा बैंक आवद्ध छन् । जसअनुसार गत भदौ १४ गतेदेखि यी बैंकका कार्ड आफ्नै बुथमा मात्रै घोटेर मात्रै ग्राहकले पैसा निकाल्न सक्थे । तर, […]

Continue Reading

बडादशैंमा सशस्त्र प्रहरीले तीन दिन नि:शुल्क बस सेवा सञ्चालन गर्ने

विगतका वर्ष झै सशस्त्र प्रहरीले पनि दशैंमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । सेनाले दशैंको टीकाको दिनमात्र निःशुल्क बस चलाउने भए पनि सशस्त्र प्रहरीले भने तीन दिन निःशुल्क सेवा दिने भएको हो। निःशुल्क बस सेवा बडादशैंको नवमी, दशमी र एकादशीका दिन बिहान ८ बजेदेखि सञ्चालन हुने सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी […]

Continue Reading

आज दशैंको आठौं दिन , महाअष्टमी मनाइदै छ!

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन भोली महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई […]

Continue Reading

आज कति छ विदेशी मुद्राको भाउ ? हेर्नुहोस्

आज आइतबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर स्थिर रहेको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ६५ पैसा र बिक्रिदर १४० रुपैयाँ ३९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १६ […]

Continue Reading

जब ओली र प्रचण्डले रोशनी शाहीको कोठा वरिपरिको भिडियो फुटेज हेरे…

काठमाडौं केही महिना अघि तामझामका साथ तीनकुने क्षेत्रमा सीसीटीभी जडान गरियो । जडान कार्यक्रममा महान्यायाधिवक्ता अग्नि सापकोटा देखि भ्याली डिआइजी शैलेश थापा क्षेत्री सहभागी थिए । एउटै क्षेत्रमा यति धेरै सीसीटीभी जडान गरिएकोमध्ये तीनकुने पनि हो । सीसीटीभीको निगरानीमा तीनकुनेका अधिकांश स्थानहरु रहे । यसकारण यो क्षेत्र निकै सुरक्षित रहेको ठानियो । उक्त क्षेत्रमा आवतजावत […]

Continue Reading

अब एनसेलमा रिचार्ज गर्दा १ जीबीसम्म डाटा बोनस पाइने

एनसेलले दशैँको अवसरमा ग्राहकहरुका लागि रिचार्ज गर्दा डाटा बोनस अफर ल्याएको छ । एनसेलका ग्राहकहरुले प्रत्येक एक सय रुपैयाँभन्दा माथिको रिचार्जमा डाटा बोनस प्राप्त गर्न सक्नेछन् । एक सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्मको प्रत्येक रिचार्जमा रिचार्ज गरेको रकमको आधारमा एक सय एमबी देखि एक जीबीसम्म डाटा बोनस पाउने कम्पनीले जनाएकाे छ । यो योजना असोज […]

Continue Reading